कोरोना संक्रमणबाट भुटानमा पहिलो मृत्यु
कोरोना भाइरसको संक्रमणबाट भुटानमा पहिलो पटक एक जनाको मृत्यु भएको छ।
भुटानी स्वास्थ्य मन्त्रालयका अनुसार बिहिबार कोरोना संक्रमित ३४ वर्षीय एक पुरूषको मृत्यु भएको हो। कलेजो र मिर्गौलाको समस्याबाट पीडित ती व्यक्तिको उपचारकै क्रममा जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा निधन भएको हो।
हालसम्म भुटानमा संक्रमित हुनेको कुल संख्या ७ सय ७१ पुगेको छ भने सकृय संक्रमितकाे संख्या ३सय ५ रहेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस