थप १३४ जनामा कोरोना संक्रमण, ११८ डिस्चार्ज
काठमाडौं- गत २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या २ लाख ७२ हजार ३४९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११८ जना कोरोना निको भएका छन्। योसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार ५४९ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैज। हालसम्म मृत्यु हुनेको सङ्ख्या २ हजार ४७ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस