• जीवनशैली | Jiwanshaili
  • सोशल मिडियामा बदनाम गर्न क्यामपेन सञ्चालन भएकाे कंगनाको दाबी


    बलिउड अभिनेत्री कंगना रनोटको पारा एकपटक फेरि चढेको छ। बिहीबार बिहान कंगनाले उनको बिहानको खाजाको तस्वीर शोशल मिडियामा शेयर गरेकी थिइन् । जसबाट उनले धेरै ट्रोलहरुको सामना गर्नुपरेको छ । मिडिया प्रयोगकर्ताहरूले उनको यो तस्वीरलाई उनले आफूले खाएको नभई गुगल बाट तानेर पोष्ट गरेको बताएका छन् । लगातार ट्रोलमा परेर क्रोधित भएकी कंगनाले छवि बिगार्न कसैले गरेको क्याम्पेन हो भन्ने दावी गरेकी छिन् ।


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस