भारतमा कोरोना तीव्र रुपमा फैलिँदैः एकैदिन ६ सय ८५ जनाको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय ८५ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट १ लाख ६६ हजार ८ सय ६२ जनाको मृत्यु भइसकेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म भारतका ९ करोड २ लाखभन्दा बढी मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको भएपनि अझै खोपको कमि भइरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस