• जीवनशैली | Jiwanshaili
  • अभिषेक बच्चन र ऐश्वर्या राईको विवाह वार्षिकोत्सव


    आज (अप्रिल २०) अभिषेक बच्चन र ऐश्वर्या राई बच्चनको बिहे १४ वर्ष भयो ।२००७ मा, आजकै दिन उनीहरू दुबै सदाका लागि एकअर्काको भएका थिए । अभिषेक र ऐश्वर्याको विवाह वार्षिकोत्सवमा अनिल अंबानीकी श्रीमती र बच्चन परिवारका विशेष मित्र टीना अंबानीले बधाई दिएकि छिन् ।

    टीनाले अभिषेक र ऐश्वर्याको तस्वीर इन्स्टाग्राममा राखेर लेखिन्, ‘मलाई विश्वास नै लाग्दैन कि तिमिहरुको विवाह भएको १४ वर्ष बितिसकेको छ । अझै पनि तिमिहरु दुबै एकअर्काको मायामा निकै डुबेका छौ ।’

     


    क्याटेगोरी : कला शैली, प्रवास, समाचार

    प्रतिक्रिया दिनुहोस