पछिल्लो २४ घण्टामा नेपालमा थपिए २ हजार ५ सय ५९संक्रमित
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय ५९ जनालाई संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८७ सय ९८ जनाको पीसीआर परीक्षण भएकोमा २ हजार ४ सय ५९ जना र ८ सय ६६ जनाको एन्टीजेन परीक्षण भएकोमा १ सय १० जनालाई पोजेटिभ देखिएको छ ।
सोही अवधिमा ४ सय १० जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ । नेपालमा २ लाख ९४ हजार ६ सय १ जनामा संक्रमण पुष्टि भएको छ भने २ लाख ७६ हजार ७ सय ५५ जना निको भएका छन् भने अहिले १४ हजार ७ सय २४ जना सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस