नेपालमा शनिवार थप २६ सय १८ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ६१८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा आज ८ हजार ६६८ जनामा पीसीआर परिक्षण गर्दा दुई हजार ६१८ जना कोरोना संक्रमित पुष्टि भएको छ । २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको विवरण उपलब्ध भएको छ । सोही अवधीमा ३६८ जना कोरोना संक्रमित निको भएका छन् । सक्रिय संक्रमित संख्या १६,८२८ पुगेको छ । कूल संक्रमित संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । कुल मृतक संख्या दिन हजा १३६ पुगेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस