नेपालमा थप १४ जना काेराेना संक्रमितको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप १४ जनाको ज्यान गएको हो । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ सय ३६ जना पुगेको छ ।
आज ७५ सय २५ जनाको पीसीमार परीक्षण गर्दा २४ सय ८६ र ११ सय ४३ जनाको एन्टीजेन परीक्षणमा १ सय ३३ जनामा पोजेटिभ देखिएको छ ।
काठमाडौं उपत्यकाका काठमाडौंमा ६ सय ४४, ललितपुरमा १ सय ४१ र भक्तपुरमा ८७ जना गरी ८ सय ७२ जना थपिएका छन् । अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । जसमध्ये २ लाख ७७ हजार १ सय २३ निको भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस