भारतमा कोरोना संक्रमणबाट एकैदिन ३ हजार बढीको मृत्यु
एजेन्सी । भारतमा कोरोना संक्रमणबाट मंगलबार एकैदिन ३ हजार बढीको मृत्यु भएको छ ।
कोरोनाको दोस्रो लहरमा गएको २४ घण्टामा ३२ सय ९३ को मृत्यु भएको हो । यो हालसम्मकै सबैभन्दा उच्च मृत्युदर हो । भारतमा अहिलेसम्म मर्नेको संख्या दुई लाख बढी भएको छ ।
यसैगरी गएको २४ घण्टामा ३ लाख ६० हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा २९ लाख ७८ हजार ७०९ सक्रिय संक्रमित छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस