• जीवनशैली | Jiwanshaili
  • निफमा अनुराग कश्यपले अनुभब शेयर गर्ने


    नेपाल अन्तरास्ट्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा भारतीय प्रसिद्ध निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन् ।

    चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा वर्षेनी हुँदै आएको ‘विश्वका कथाहरुको उत्सव’ भन्ने नाराका साथ नेपालमा फिल्म संस्कृतिको विकास गर्ने उद्देश्य सहित सुरु भएको यो महोत्सब नेपाली चलचित्र र चलचित्रकर्मीहरुलाई विश्वको चलचित्र र चलचित्रकर्मी माझ पारीचित गराउने, चलचित्र मार्फत नेपाली कला, सन्स्क्रिती र पर्यटनलाई विश्व भरी फैलाउने गरी नेपालमा हुँदै आइरहेको अन्तरराष्ट्रिय चलचित्र महोत्सब हो ।

    बैशाख २३ देखी २७ सम्म सञ्चालन हुने महोत्सव कोभिड–१९ को कारण हाल देश लकडाउनमा रहेका कारण भर्चुल रुपमा सञ्चालन गरिने


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस