• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा एकै दिन थपिए ३ हजार ८२५ कोरोना संक्रमित


    काठमाडौं उपत्यकामा थप ३ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

     

     

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २ हजार ८४९ जना, ललितपुरका ५१८ जना र भक्तपुरका ४५८ जना रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस