• जीवनशैली | Jiwanshaili
  • स्वास्थ्य सामग्री हस्तान्तरण


    मकवानपुर – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलाई ‘ब्याक टु लाइफ’ नामक संस्थाले कोभिड अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
    संस्थाका प्रतिनिधि दिपेन्द्रलाल ढकालले पल्स अक्सिमिटर , मोवाइल एक्स–रे (हाई फ्रिक्वेन्सी) , अक्सिजन कन्सेन्टे«टर्स , इन्फ्लुजन पम्प , फेस सिल्ड, पिपिई ,पेटेन्ड मनिटर ,इलेक्ट्रो कार्डियोग्राम्स , सर्जिकल माक्स , के एन ९५ माक्स लगायताका सामग्री आज हस्तान्तरण गरेका हुन् ।

    सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईँले अस्पतालमा स्वास्थ्य उपकरणको अभाव हुन नदिइने बताए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस