कोरोनाका कारण बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु
Hepatitis B viruses and DNA. Conceptual image for viral oncogenesis. Hepatitis B viruses (HBV) can integrate into host DNA as insertional mutagens causing the activation of a cellular proto-oncogene. Integration of viral DNA into the human genome is considered an early event in the carcinogenic process and can induce, through insertional mutagenesis, the alteration of gene expression and chromosomal instability.
कोरोनाका कारण बरिष्ठ अधिवक्ता हिरा रेग्मीको मृत्यु भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा उपचाररत उनको गएराती १ बजे उनको मृत्यु भएको हो ।
कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका रेग्मीलाई पछि नर्भिक अस्पतालमा सारिएको थियो । रेग्मी पत्नी सपना ढुंगेलको पनि कोभिड संक्रमणका कारण १४ दिनअघि नेपाल प्रहरी अस्पतालमा निधन भएको थियो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस