गायक प्रमोद खरेलले कोरोनाले ८ महिनामा दुई पटक आक्रमण
काठमाडौं । गायक प्रमोद खरेलले कोरोनाले आफुलाई ८ महिनामा दुई पटक छोएको बताएका छन् । बिहिबार आइसोलेसनबाट मुक्त भएको खुसी शेयर गर्दै खरेलले आफु दुई पटक कोरोना संक्रमित भएको जानकारी दिएका हुन् ।
‘८ महिनाको अन्तरालमा कोरोनाले २ चोटी आक्रमण गर्यो’ उनले सामाजिक सञ्जालमा लेखेका छन्– ‘पहिलो डोज भ्याक्सिन पनि लाएकै थिए । तर पनि आएर छोड्यो ।’ उनले आजै आइसोलेसनबाट मुक्त भएको समेत जनाएका छन् ।
पहिला कोरोना लागेका र खोप लगाएका सबैलाई कोरोनाबाट सचेत रहन र सुरक्षित रहन समेत आग्रह गरेका खरेलले आफ्नो उपचारमा गर्ने डाक्टर तथा आफुलाई यो अवधिमा सहयोग गर्ने धन्यवाद समेत भनेका छन् ।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस