• जीवनशैली | Jiwanshaili
  • कोरोनाको कारण अर्थशास्त्री डा. गोबिन्दबहादुर थापाको निधन


    अर्थशास्त्री डा .गोबिन्दबहादुर थापाको निधन भएको छ । गंगालाल अस्पतालमा उपचारत डा. थापाको मंगलबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो।

    उनकी श्रीमति पनि पनि कोरोना संक्रमण छिन । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत रहेका थापा एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर काम गरिसकेका छन ।  नेकपा(एमाले)को अर्थ तथा योजना विभागमा रहेर काम गर्दै आएका डा.थापा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार समेत थिए ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस