बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना
एजेन्सी / बलिउड अभिनेता दिलीप कुमार अस्पताल भर्ना भएका छन्। स्वासप्रस्वासमा समस्या आएपछि उनलाई मुम्बईस्थित हिंदुजा अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
उनलाई आज बिहान ८ बजे अस्पताल भर्ना गरिएको बताइएको छ। धेरै उमेरका कारण स्वासप्रस्वासमा समस्या आएको हुनसक्ने बताइएको छ। सम्बन्धित डाक्टरले स्वास्थ्य स्थिति सामान्य रहेको छ।
कुनै समयमा बलिउडमा राज गरेका दिलीप कुमार उमेर ९८ वर्ष पुगेका छन्।
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस