• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा थप ६०७ जनामा कोरोना भाइरस संक्रमण


    काठमाडौँ– काठमाडौँ उपत्यकामा थप ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित थपिएका हुन् ।

     


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस