• जीवनशैली | Jiwanshaili
  • उपत्यका थप ३७९ जनामा संक्रमण पुष्टि


    काठमाडौँ / पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा २८५ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ३३ जना रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस