• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा थपिए ४ सय ७६ संक्रमित


    काठमाडौँ / काठमाडौँ आजा उपत्यकामा ३१० जना कोरोना सक्रमण थपिएका छन् जसमध्य  काठमाडौँमा ३१०   ललितपुरमा ९९ भक्तपुरमा ६७ जनामा कोरोना सक्रमण पुष्टि भएको स्वास्थ तथा जनसख्या मन्त्रलयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस