• जीवनशैली | Jiwanshaili
  • उपत्यकामा कति थपिए कोरोना संक्रमित ?


    काठमाडौं / काठमाडौं उपत्यकामा ४ सय ९७ कोरोना संक्रमित थपिएका छन् । विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ४ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो।

    जसमा काठमाडौंका ३४६ रहेका छन्। यस्तै, भक्तपुरमा ५७ र ललितपुरमा ९४ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस