• जीवनशैली | Jiwanshaili
  • भारतमा कोरोनाबाट ९ सय बढीको मृत्यु


    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका थप ७ सय ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ५६ हजार ९९४ जना कोरोना निको भएर घर फर्केका छन् । संक्रमणबाट नौ सय ७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट भारतमा तीन लाख ९७ हजारको मृत्यु भएको छ ।

    संक्रमितको संख्या अहिलेसम्म तीन करोड तीन लाख नाघेको छ । भारतले ३२ करोड ८५ लाखलाई कोरोना खोप लगाइसकेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, प्रवास

    प्रतिक्रिया दिनुहोस