नायिका स्वस्तिमा खड्काको जन्मदिन, कति वर्ष लागिन् ?
चर्चित नायिका स्वस्तिमा खड्काको आज जन्मदिन परेको छ । १९९५ जुलाई ४ मा काठमाडौंमा उनको जन्मेकी स्वस्तिमा आजबाट २७ वर्षमा लागेकी छिन् । स्वस्तिमाले यसै आभारमा आफ्नो २७ औं जन्मदिन आफन्त साथिभाईका मनाउने तयारी गरेकी छिन् ।
होस्टल रिर्टन्स, बुलबुल, छक्का पञ्जा, २ रुपैयाँ, लगायतका चर्चित र सफल फिल्ममा काम गरेकी यि सुन्दरी म्यूजिक भिडियोमा पनि सर्वाधिक खोजीकी सुन्दरी हुन् । करिब १ दर्जन फिल्म र सयौँ म्यूजिक भिडियोमा नायिकाको भूमिका निभाइसकेकी खड्काले चर्चित निर्देशक निश्चल बस्नेतसँग सन् २०१६ मा विवाह गरेकी हुन् ।
थापाथली क्याम्पसबाट इन्जिनियरिङ अध्ययन गरेकी उनले आफ्ना इन्जिनियर बन्ने सपनाहरु पछाडि धकेलेर चलचित्रमा आफुलाई स्थापित बनाउन सफल कलाकार हुन्
क्याटेगोरी : कला शैली, समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस