• जीवनशैली | Jiwanshaili
  • नो मेकअप लुकमा करिना कपुर


    भारतिय नायिका करिना कपुर आफ्नो व्यक्तिगत कामका साथै प्रोफेश्नल कामका कारणले चर्चामा आइरहने गरेकि छन् । हालै महबुब स्टुडियोको बाहिर उनलाई सिम्पल कपडा मा देखिएको छ । जसमा उनलाई निकै आकर्षित देखिएको छ । उनका यी तस्बिरहरु क्यामारा कैद भएपछी इन्टरनेटमा भाइरल भइरहेको छ ।

    तस्बिरमा उनलाई सेतो ट्रयाक सुटमा देखिएको छ । उनको यो सिम्पल लुकलाई उनका फ्यानहरुले निकै मनपराइरहेका छन् ।

    करिनालाई यी तस्बिरमा नो मेकअप लुकमा देख्न सकिन्छ । यसका सथै हाइ पोनिटेलमा उनको सुन्दरता झनै खुलेको छ ।

    उनले हातमा आइफोन १२ प्रो लिएर क्यामेरामा अलग अलग पोज दिएकि छन् ।

    कामको कुरा गर्दा कारिना चाडै नै लाल सिंह चढ्ढा’ मा देखिने भएकि छन् । उक्त फिल्ममा करिनाका साथ नायक आमिर खान मुख्य भुमिकामा देखिने छन् ।

     


    क्याटेगोरी : कला शैली, समाचार

    प्रतिक्रिया दिनुहोस