दशैं नजिकिदै, खाद्य गोदाम भने रित्तै
दसैं नजिकिए पनि जिल्लाका आधा दर्जन खाद्य गोदाम रित्तै छन् । चाडवाडको मुखमा अनुदानको चामल अभाव भएपछि स्थानीय चिन्तित छन् । यसपटक पनि उनीहरुको दसैतिहार खल्लो हुने भएको छ ।
जिल्लाका अधिकांश स्थानमा खाद्यान्न उत्पादन न्यून हुन्छ । हिउँद अन्न सकिएको र वर्षै अन्न पाकी नसकेकाले किसानलाई दसैं कसरी मनाउने भन्ने चिन्ताले सताएको हो । सोरुकोट, पुलु, श्रीकोट, कालै, रातापानीलगायत खाद्य डिलो गत साउनदेखि रित्तै छन् ।
गमगढीस्थित संस्थानको शाखा कार्यालयमा कारिब डेढ सय क्विन्टल खाद्यान्न मात्र मौज्दात छ । उक्त जामल जन्म र मृत्यु संस्कारका लागि बचत राखिएको छ । यो समाचार कान्तिपुर दैनिक राजबहादुर शाहीले लेखेका छन् ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस