११ दिनमा साढे १६ लाखले राजधानी छोडे
काठमाडौं – असोज ५ गतेबाट बिहीबारसम्म १६ लाख ५६ हजार एक सय ६९ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । यसबीचमा नौ लाख चार हजार १६८ यात्रु उपत्यका भित्रिएका छन् । दसैं लगायत महत्वपूर्ण पर्वका लागि उपत्यका छाड्नेको संख्या २० लाख बढी पुग्ने अनुमान गरिएको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार एक लाख ५७ हजार १०३ सवारी साधन उपत्यकामा भित्रिएका छन् भने एक लाख ७५ हजार ६३५ सवारी साधन बाहिरीएका छन् । बिहीबारसम्म एक लाख ४४ हजार दुई सय टिकट अग्रिम बुकिङ् भएको छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस