घर फर्कनेको ताँतीका कारण भक्तपुरको जगातीदेखि सल्लाघारी खण्डसम्म जाम
आज दसैँको सातौं दिन अर्थात् फूलपाती । दसैँले ढपक्कै ढाकेसँगै काठमाडौं बाहिर जानेको लर्को थप बढेको छ ।
भक्तपुरमा मात्रै बिहानको समयमा प्रतिघन्टा २ सय भन्दा बढी सवारी साधन जगाती नाका बाट बाहिरिएको जगाती बृत्तका प्रमुख डिएसपी चक्रराज जोशीले जानकारी दिएका छ्न् ।
जसका कारण भक्तपुरको जगातीदेखि सल्लाघारी खण्डसम्म जाम छ ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस