पूर्वराजा कहाँ टीका थाप्नेकाे भीड
काठमाडौँ– हिन्दुहरुको महान चार्ड बडादसैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टीका लगाइदिएका छन् मंगलबार महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई टिका लगाइदिएका हुन्।

अपराह्न चार बजेबाट टीका लगाउने कार्यक्रम सुरु भएको थियो। पूर्वराजा शाहको हातबाट टीका थाप्न निर्मल निवासमा सर्वसाधारणको भिड लागेको थियो।

क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस