पूर्वयुवराज्ञी हिमानीले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाईन्
पूर्वयुवराज्ञी हिमानी शाहले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएकी छन् ।
शाहले शनिबार काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा–अर्चना गरेकी हुन् ।
त्यसक्रममा उनको स्वागत गर्न बसेका सर्वसाधारणको भीड छिचोल्न स्वयंसेवकहरुलाई पनि हम्मे–हम्मे परेको थियो ।
शाहले नागपोखरीको परिक्रमा गरी सर्वसाधारणसँग भलाकुसारी पनि गरेकी थिइन् ।
त्यसक्रममा उनले छठ पर्वका अवसरमा दिएको सन्देश वाचन गरिएको थियो
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस