कोटेश्वरमा पहिरोबाट एकको मृत्यु
साउन ५, २०७७
काठमाडौंस्थित कोटेश्वरमा पहिरो जाँदा एकको मृत्यु भएको छ। केही दिनदेखिको लगातारको वर्षाका कारण कागेश्वरी मनोहरा नगरपालिकामा गएराति पहिरो गएको थियो। उक्त पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस