क्याम्पस प्रशासन खुले, भदौ पहिलो सातापछि परीक्षा लिने तयारी
साउन ७, २०७७
चैत दोस्रो सातादेखि भएको देशव्यापी लकडाउन १२० दिनपछि खुलेलगत्तै त्रिभुवन विश्वविद्यालयले आफूअन्तर्गतका क्याम्पस प्रशासन खुला गरेको छ । मंगलवार सरकारले बुधवारदेख लकडाउन खुला गर्ने निणर्य गरेसँगै विश्वविद्यालयले क्याम्पस प्रशासन खोल्ने निणर्य गरी सार्वजनिक सुचना निकालेको हो ।
बुधवारदेखि क्याम्पस प्रशासन तथा विश्वविद्यालयअन्तर्गतका कार्यालयहरु खुलेपनि पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
लकडाउन अन्त्य गरेपनि सरकारले आगामी भदौ १ गतेदेखि मात्र विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने निणर्य गरेकोमा सोहीअनुसार रोकिएका परीक्षाहरु भदौ पहिलो सातादेखि लिन सुरु गर्ने तयारी त्रिविले गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस