• जीवनशैली | Jiwanshaili
  • जुम्ला कोरोना संक्रमणमुक्त



    १२ साउन २०७७
    कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आइसोलेशनमा राखिएका एक जना कोरोना संक्रमित निको भएर घर फर्केपछि जुम्ला कोरोनाम संक्रमणमुक्त भएको छ । ती व्यक्तिको कोरोना रिपोर्ट आइतवार नेगेटिभ आएपछि जुम्लामा हालसम्म देखिएका ६९ जनै कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।
    प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा निरज थापाकाअनुसार सबै संक्रमित निको भएपछि तत्कालका लागि प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी तत्कालका लागि हुम्ला, मुगु, दैलेख, कालीकोटसहित आवश्यकता परेको स्थानमा परिचालन गरिएका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार