• जीवनशैली | Jiwanshaili
  • २ चिकित्सकसहित थप १५ जनामा कोरोना पोजेटिभ



    १३ साउन २०७७
    पर्सा र बारामा २ जना चिकित्सकसहित थप १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । नारायणी अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पताल गण्डक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार राति चिकित्सकसहित १५ जनामा कोरोना पुष्टि भएको हो ।
    कोरोना पुष्टि हुनेमा चिकित्सकसहित थुनुवा, अस्पतालमा कार्यरत कर्मचारी तथा स्थानीयहरू रहेका छन् ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार