वीरगञ्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि
१४ साउन २०७७
वीरगञ्ज (पर्सा) मा थप ३४ जनामा कोरोना पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
संक्रमण देखिनेमा २ देखि ६५ वर्षसम्मका रहेका छन् । जसमध्ये ५ बालबालिका र १० महिला रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्ट डा. मदन उपाध्याययले बताए । संक्रमण पुष्टि हुनेमा सेना, प्रहरी र कैदीबन्दीसहित अन्य स्थानीयहरू रहेको अस्पतालले जनाएको छ ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस