दुई जना ट्राफिक प्रहरीमा कोरोना देखिएपछि बग्गीखाना ‘सिल’, ३ सय बढी प्रहरी क्वारेन्टिनमा
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी मशाखामा कार्यरत दुई जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि महाशाखा (बग्गीखाना) पूर्ण सिल गरिएको छ । महाशाखा प्रमुख, एसएसपी भीमप्रसाद ढकालसहित त्यहाँ रहेका ३७५ जना प्रहरी अधिकारीहरू ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन् ।
साउन १६ गते महाशाखमा कार्यरत दुई जना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति एक हजार पाँच ५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा बसेका छन् भने बाँकी जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस