विश्वविख्यात आरोही आङरिताको निधन
विश्वविख्यात नेपाली हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ । शेर्पाको काठमाडौ जोरपाटी स्थित आप्mनै निवासमा सोमबार बिहान १० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
७२ वर्षिय शेर्पा लामो समयदेखि कलेजो सम्बन्धी रोगले पीडित थिए । केही समय अघि उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो ।
शेर्पाले १० पटक बिना अक्सीजन विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोण गरेका थिए । उनलाई हिउँ चितुवा नाम समेत दिइएको थियो । शेर्पाको नाममा विभिन्न गिनिज बुक रेकर्ड समेत छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस