अब चलचित्र, भिडियो, टिकटकमा प्रहरीको पोसाक प्रयोग गरे कारबाही
काठमाडौं- विभिन्न चलचित्र, भिडियो एवं टिकटकलगायतमा आफ्नो पोसाक जथाभावी प्रयोग गरिएको भन्दै नेपाल प्रहरीले कारबाही गर्ने चेतावनी दिएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गरी नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक, दर्ज्यानी चिह्न र मोनोग्रामको दुरुपयोग भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
आइन्दा बिनास्वीकृति त्यसरी प्रयोग गरेको पाइएमा सम्बन्धित पक्षलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विज्ञप्तिमा दिइएको छ।

क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस