नेपाली काँग्रेसका नेता तथा पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको कोरोना संक्रमणबाट निधन
कोरोना भाइरसको संक्रमणबाट नेपाली काँग्रेसका नेता तथा पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको निधन भएको छ ।
प्रसाईँको उपचारको क्रममा चावहलस्थित ओम अस्पतालमा ९९ वर्षको उमेरमा निधन भएको हो ।कोरोना भाइरस संक्रमण पुष्टि पछी प्रसाईलाई उच्च ज्वरोका साथै श्वास प्रश्वासमासमेत समस्या देखीएको थियो ।
उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिँने बताइएको छ साथै नेपाली कांग्रेसले उहाँको निधनप्रति समवेदना प्रकट गरेको छ । उनको श्रीमति, तीन छोरो र दुई छोरी छन । प्रसाईंको २०४६ मै झापा जिल्ला सभापति बनेका थिय ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस