• जीवनशैली | Jiwanshaili
  • नेपाल चिकित्सक संघले आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने


    २७ दिनदेखि आमरण अनसनरत डा.केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमित गराएको भन्दै नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड १९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ ।

    सथै २५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने संघले सरकारलाई चेतावनी दीएको छ । वार्ता टोली बनाए पनि डा. केसीको पक्षमा भने केही निर्णय भएको छैन ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार