• जीवनशैली | Jiwanshaili
  • नेपालमा २ हजार ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि, कुल संक्रमित १ लाख १७ हजार ९९६ पुग्यो


    नेपालमा २ हजार ६३८ जनामा कोरोनाको संक्रमण पुष्टि, कुल संक्रमित १ लाख १७ हजार ९९६ पुग्यो

    नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका‍े छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

    योसँगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १७ हजार ९९६ पुगेको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार