• जीवनशैली | Jiwanshaili
  • केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका बिरामीको मृत्यु


    काठमाडौं- सिनामंगल स्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ । सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले हाम्फालेर आत्महत्या प्रयास गरेको गरेका थिए ।

    बानेश्वर बस्ने रोशनको मानसिक अवस्था ठीक नभएको र उनको अहिले केमसीमै उपचार भइरहेको अस्पतालले जनाएको छ ।

    आइतबार डेरामा आफैलाई आगो लगाएपछि आमाले उनलाई अस्पताल लगेकी थिइन् । सोमबार पौने ९ बजे आमा औषधी किन्न गएको बेला उनी हाम्फालेका हुन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार