• जीवनशैली | Jiwanshaili
  • नाइजेरियाली आन्दोलनमा कम्तीमा १५ व्यक्तिको मृत्यु


    प्रहरीको निर्मम दमनको विरोधमा नाइजेरियामा अक्टोबरमा कम्तीमा १५ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेशनलले एएफपीलाई बताएको छ ।

    नाइजेरियामा आन्दोलन शान्तिपूर्ण भएको तर प्रहरीले लुट तथा चोरीविरुद्धको कारबाही नाम दिएको प्रहरी दमनको विरोधमा नाइजेरियाली जनता सडकमा उत्रिएको उक्त संगठनले जनाएको छ ।

    पश्चिम अफ्रिकी पावरहाउस नाइजेरियामा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा प्रहरी दमन बढ्दो अवस्थामा रहेको उल्लेख छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार