• जीवनशैली | Jiwanshaili
  • चाडपर्व स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह


    तारकेश्वर नगरपािलकाले नजिकिँदै गरेको चाडपर्वलाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको छ ।

    नगरपालिकाले आज सूचना जारी गरेर दशैँँतिहार तथा छठलाई लक्ष्य गरेर चाडपर्व मनाउँदा परिवेशअनुसार संस्कृति एवं परम्परालाई स्वास्थ्यमैत्री बनाई मनाउन आग्रह गरेको हो ।

    नगरपालिकाले नगरवासीलाई चाडपर्व सजगता र सावधानीका साथै घरमै बसेर विगतमा जस्तो उल्लासमय रुपमा नभई महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिई मनाउन अनुरोध गरेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार