• जीवनशैली | Jiwanshaili
  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु


    जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

    ना ५० प २५७६ नम्बरको मोटरसाइकललाई टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो । मृत्यु हृनेमा चालक मकवानपुरको चुरियामाई १ घर भएका २५ वर्षीय सञ्चालाल गोले रहेका छन् ।

    टिपरले बुधबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार