तेस्रो पटक अन्तराष्ट्रिय विद्यालय अवार्ड
कैलालीको धनगढी उपमहानरपालिका उत्तरबेहेडीस्थित गुरुकुल एकेडेमीले तेस्रो पटक अन्तराष्ट्रिय विद्यालय अवार्ड प्राप्त गरेको छ ।
बृटिस काउन्सिलद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा अवार्ड प्रदान गरिएको हो । उक्त विद्यालयले सन् २०१२ र २०१५ पनि सो अवार्ड पाएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मूल्याङ्कनका आधारमा सो अवार्ड दिइएको हो ।
गुरुकुल एकेडमीका प्रिन्सिपल सुनिता सुरीले ५० भन्दा बढी विद्यालयको प्रतिस्पर्धामा तेस्रो पटक अवार्ड प्राप्त हुँदा आफूहरुलाई उत्साहित बनाएको बताउनुभयो
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस