• जीवनशैली | Jiwanshaili
  • प्रधानमन्त्री ओली र भारतीय गुप्तचर गोयल बिच भेटवार्ता


    प्रधानमन्त्री केपी शर्मा ओलीसंग भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ रअ का प्रमुख सामन्तकुमार गोयलले भेटेका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा रअ प्रमु गोयलले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका हुन्। भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको प्रेस सल्लाहकार सूर्य थापाले समाजिक सञ्‍जालमार्फत जानकारी दिएका छन्।

    यसअघि प्रचण्ड र नेपालसँग पनि रअका प्रमुख गोयलको गोप्य भेट भएको भन्ने समाचार सार्वजनिक भएका थिए । आज भने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ट नेता माधव नेपालले गोयलससंग आफूहरुको भेट नभएको बताएका छन् । दु


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार