• जीवनशैली | Jiwanshaili
  • महानवमीको दिन तलेजु भवानीको मन्दिर सर्बसाधारणका लागि नखोलिने


     यस बर्षको महानवमीको तलेजु भवानीको मन्दिर सर्बसाधारणका लागि नखोलिने भएको छ ।कोरोना महामारीको कारण भीड बड्नसक्ने भन्दै पनि महानवमीको मन्दिर सर्बसाधारणका लागि राेक लगाइएकाे व्यवस्थापन समितिले जनाएको छ । यद्यपि महानवमीमा हुनुपर्ने अन्य सबै पूजापाठका कामहरु भने संचालन गरिने बताइएको छ ।

    बिगतका बर्षहरुमा हनुमानढोका दरबारस्थित तलेजु भवानीको मन्दिर हरेक वर्ष भवानीको दर्शन गर्न भक्तजनहरु उल्लेखनीय संख्यामा उपस्थित हुने गर्दथे ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस