• जीवनशैली | Jiwanshaili
  • जीप दुर्घटना हुँदा १ जनाको मृत्यु , २ जना गम्भीर घाइते


    ध १ ज  ८९६ नम्बरको जीप  जीप बेनी–गलेश्वर सडक खण्डमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

    ११ जना यात्रु सवार सहीत म्याग्दीको ठाडाखानीबाट सदरमुकाम बेनी आउँदै गरेको थीयाे  ।

    दुर्घटनामा १० वर्षीया रिया विकको मृत्यु भएको तथा चालकसहित २ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी दत्तप्रसाद चौधरीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार