मुख्यमन्त्री डोरमणि पौडेल अस्पतालबाट डिस्चार्ज
UML PP leader Dor Mani Paudel pose for a portrait after being appointed as Chief Minister of Province 4 in Hetauda, on Sunday. February 11, 2018. Photo: Prakash Dahal
बागमती प्रदेशका माननीय मुख्यमन्त्री डोरमणि पौडेल ज्यु अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
गत कात्तिक ६ गते गरिएको परीक्षणमा कोरोना९कोभिड(१९० को पोजिटिभ रीपोर्ट आएपछि उपचारका लागि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निबारण केन्द्र काठमाडौमा भर्ना हुनुभएको थियो ।
कात्तिक १५ गतेको गरिएको पुनः परीक्षणमा उहाँको कोरोना परीक्षणको रीपोर्ट नेगेटिभ आएपछि आज अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । उहाँसङ्गै सन्क्रमीत हुनुभएका माननीय मुख्यमन्त्री ज्युको धर्मपत्नी बिजया पौडेलज्युको पुनः परीक्षणमा कोरोना संक्रमण रीपोर्ट पोजिटिभ नै आएको छ ।
उहाँहरु दुबैजा ललितपुर भैसेपाटी स्थित सरकारी निवासमा आईसोलेशनमा बस्नुभएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस