• जीवनशैली | Jiwanshaili
  • एक करोड हुण्डीसहित काठमाडौंबाट दुई जना पक्राउ


    केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले १ करोड हुण्डीसहित काठमाडौंबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विकास मित्तल र कमल मित्तल रहेको जानकारी सीआईबीले दिएको छ ।

    सीआइबीका अनुसार उनीहरुलाई काठमाडौंको ओमबहालबाट गएराति पक्राउ गरिएको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार