कोरोनाबाट कैलालीका वडाध्यक्षको मृत्यु
कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्यु भएको हो ।
उनको सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचारका क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार शाहको १० दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस